गृहमन्त्रीले सहकारी ठगीमा आफ्नाे संलग्नता नभएकाे बताएपछि पीडितहरूले बाेलाए आकस्मिक भेला
आइतबारकाे प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले सहकारीकाे रकम हिनामिनामा आफ्नाे संलग्नता नभएकाे दाबी गरेपछि अभियानले मंगलबार काठमाडौँमा विशेष छलफल गर्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडौं