बिहिबार, २७ अगस्ट २०२६

आज पनि चट्याङ्गसहित वर्षा!

आज पनि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका गण्डकी तथा कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मुस्ताङमा लेक लागेर तीर्थयात्रीको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सिँचाइसम्बन्धी समस्या समाधान हुन्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले सिँचाइसम्बन्धी सबै समाधान गर्ने गरी काम गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

ठमेललाई चौबिसै घण्टा खुला गर्नेबारे स्थानीयवासीको विरोध

काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शोकमग्न पौवाखेतः  छोरालाई क्यान्सले लग्यो, पाँच परिवारलाई त्रिशूलीले 

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

बाँकेका क्रसर उद्योगको मनपरी, दिँदैनन् विवरण 

बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन्। गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

उन्नत जातको मकैमाका घोगा लाग्यो, दाना लागने

सर्लाहीको बागमती, बरहथवालगायत स्थानमा उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित भएका छन्।  मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले बताए। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

पोखरामा बस दुर्घटनाः सडकमै बस ठाडै उभियो (भिडियाे)

पोखरामा बस दुर्घटना हुँदा २ जना घाइते भएका छन्। पोखराको लेखनाथ अर्चले भन्ने ठाउँमा शनिबार बिहान ग १ ख ८६८० नम्बरको बस दुर्घटना भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सुतिरहेकाे समयमा हात्तीले घर भत्काएर लियाे एक महिलाको ज्यान

झापाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

त्रिशूलीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

सूर्योदय नगरपालिका- ८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन्। एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

आजकाे माैसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। सङ्घीय सरकारको रु दुई करोड  अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

अभियुक्तलाई हिरासत कि अस्पताल: अदालतमै पेश हुन्छ ‘शंकास्पद’ रिपोर्ट

गृहमन्त्रालयले अभियुक्तलाई अस्पतालमा बस्न दिने अनुमतिका विषयमा बाहिरी देशमा प्रवन्ध के छ? नेपालको विद्यमान कानुन र अभियुक्तलाई उपचार सहायताका लागि असामान्य र अविश्वसनीय सिफारिस गर्ने चिकित्सक र भर्ना लिने अस्पताललाई काउन्सिलको आचार–संहिता आकर्षित हुने–नहुने अवस्था आदिका विषयमा अध्ययन प्रतिवेदन तयार पार्न काउन्सिललाई भनेको छ। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

उत्तरपुस्तिका हराएकाे विषयमा अखिल छैठाैँ- विद्यार्थीकाे जीवनसँग खेलबाड नगराैँ

राष्ट्रिय जनमाेर्चानिकट विद्यार्थी संगठन अखिल छैठाैँले परीक्षा नियन्त्रणकाे कार्यालय बल्खुबाट उत्तरपुस्तिका हराएकाेप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं