बिहिबार, २७ अगस्ट २०२६

ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिन्छ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२ वर्षमै एसइई परीक्षा दिँदै पर्वतका बालक

अधिकारी पर्वतबाट एसइई दिने विद्यार्थीमध्ये सबैभन्दा कम उमेरको रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धिमराज पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

गुण्डागर्दी र त्रास सृजना गर्ने गरेको अभियोगमा कपनबाट लिम्बू पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षा अधिकारीलाई गृहमन्त्रीले भने- कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्

‘कानुनले दिएकाे जिम्मेवारी पूरा गर्नुस्। कानुनभन्दा माथि कसैले काम गर्न दबाब र प्रभाव दिए मलाई भन्नुस्’, उनले भने, ‘नागरिकका गुनासाे सम्बाेधनमा प्राथमिकता दिनुहाेस्। गुनासाे लिएर तपाईंभन्दा माथि काेही जानू नपराेस्। नागरिकलाई आशा र उत्साह जगाउन सकारात्मक सन्देश जाने गरि काम गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ समीकरण बनेपछि धेरै राम्रा काम अगाडि बढेका छन्: प्रचण्ड

‘पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन: प्रधानमन्त्री

‘राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ’, प्रधानमन्त्री दाहालले भने, ‘तर निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरीय काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या पनि गम्भीर छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै

‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ सञ्चालन हुने यस सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न करिब ५०० जना व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्व.खुमबहादुर खड्काको सालिक अनावरण

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा काँग्रेस नेता स्व.खुमबहादुर खड्काको सालिक अनावरण गरेका हुन्।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - दाङ

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ :मन्त्री बस्नेत

जलस्रोतको व्यवस्थापनलाई एकीकृत दृष्टिकोणका साथ हेर्नुपर्ने विषयमा यस अध्ययनले विशेष जोड दिएकोमा मन्त्री बस्नेतले प्रसन्नता व्यक्त गरे। उनले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनेभाकाे महासभामा भाग लिएर स्वदेश फर्किए सभामुख घिमिरे

अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को एक सय ४८ औँ महासभामा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्न। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई हतियार राख्न दिएकाे अनुमतिबारे छानबिन गर्न समिति गठन

समितिमा सहसचिव पाण्डेसहित गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मन्त्री बनेका बज्रचार्यलाई हाम्रो नेपाली पार्टीले कारबाही गर्ने

हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीका मन्त्रीलाई कारबाही गर्ने भएको छ। हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

काठमाडाैँका निजी विद्यालयहरुकाे नाम नेपालीमा राख्न निर्देशन

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिनाभित्र आफ्नो नाम शिक्षा नियमावली अनुसार राख्न निर्देशन दिएको हो।

ज्योति देवकोटा

ज्योति देवकोटा - काठमाडाैं

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका– ४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी,

आइतबारदेखि मात्रै मौसम सुधार हुने

केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने  महाशाखाको पूर्वानुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि वर्षाकाे सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन्। पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सल्लेरी

प्रहरी समायोजन रोकिएकाले संघीयता कमजोर भयो भन्नु गलतः गृहमन्त्री लामिछाने 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा प्रहरी समायोजन मात्रै नभएको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ