रेशम चौधरी भन्छन्- ज्यान मार्ने धम्की कसले दियो? हल्लाको पछाडि नलागौँ
चौधरीले पार्टी कसैको पेवा नभएको भन्दै चौधरीले चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ, त्यसलाई स्विकार्ने बताए।
बिएल संवाददाता - काठमाडौं