बिहिबार, २७ अगस्ट २०२६

कर्णाली पुलबाट हाम फालेका युवक अझै भेटिएनन्, खाेजी कार्यका लागि विशेष टाेली परिचालन गरिँदै

आज बिहानैदेखि खाेजी कार्य जारी रहेकाे र विशेष टाेली परिचालन गर्ने तयारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले बिएल नेपाली सेवालाई जानकारी दियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्षाले डढेलो नियन्त्रणमा सहज

केही दिनयता परेको वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहयोग पुगेको छ। वर्षाका कारण मुलुकको पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको छ भने अझै पश्चिमका केही क्षेत्रमा नियन्त्रणमा आउन बाँकी छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ। यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोर्चुगलमा राहदानी सेवा सुरु

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो। लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतबारबाटै राहदानी सेवा दिन शुरुआत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लिस्बन

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्न/गराउन आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धरौटी बुझाएर छुटिन सर्मिला वाइबा 

कुटपिट अभियोगमा पक्राउ परेकी सर्मिला वाइबा छुटेकी छिन्। आफुलाई सामाजिक अभियान्त दाबी गर्ने वाइबा शुक्रबार धरौटीमा छुटेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन- नियत सफा राखेर काम गर्नुस्, समस्या आए जिम्मेवारी म लिन्छु 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए। ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन’, प्रधानमन्त्री प्रचण्डले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाइको मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइको मेडिकल कलेज सञ्चालनका लागि अनुमति दिन आदेश दिएको छ।  सोमबार न्यायधिसद्दय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले अनुमति दिन सरकारका नाममा आदेश दिएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता -

जसपाका कार्कीले लिए राज्यमन्त्रीकाे सपथ

जनता समाजवादी पार्टी (जसपा)बाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक अन्तिम चरणमा छ, छिट्टै टुङ्गो लाग्छ: मन्त्री गिरी

मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

संवैधानिक परिषद्को बैठक स्थगित

परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक यही चैत १८ गते बस्नेगरी स्थगित गरिएको हाे। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये १०५ जना छुटे

उनले भने, ‘फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति  उनीहरुको परिवारको जिम्मा लगाइएको छ। राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको  हकमा छानबिन भइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेइजिङ पुगे परराष्ट्रमन्त्री श्रेष्ठ

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

प्रदीप शर्मा: ‘इनकाउन्टर स्पेशलिस्ट’देखि आजीवन कारावाससम्म

महाराष्ट्रका पूर्व पुलिस अधिकारी तथा इन्काउन्टर विशेषज्ञ प्रदीप शर्मालाई बम्बई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री प्रचण्ड

चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन। भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई घाइते

सोमबार बिहान मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव कायमै, चार प्रदेशमा आज पनि वर्षा

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुरमा हाेली खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाकाे मृत्यु

गएराति ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर