फागु पर्व लक्षित तीन हजार सुरक्षाकर्मी तैनाथ
जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ। होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ