आज तराई-मधेसमा फागुन पूर्णिमा, सार्वजनिक बिदा
आज तराई मधेसकाे भूगाेलमा फागुन पूर्णिमा मनाइँदैछ। हिजाे पहाडी जिल्लामा र आज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।
बिएल संवाददाता - काठमाडाैं
आज तराई मधेसकाे भूगाेलमा फागुन पूर्णिमा मनाइँदैछ। हिजाे पहाडी जिल्लामा र आज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका– १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका डुबेर बेपत्ता भएका हुन्।
बिएल संवाददाता - उदयपुर
जिल्लाको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन्।
बिएल संवाददाता - बाजुरा
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको नयाँ वर्षमा घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको बताए।
बिएल संवाददाता - डोटी
वसन्तऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ।
बिएल संवाददाता - काठमाडौँ
वसन्तऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँ महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ। त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ। सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ।’ उनले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताए।
बिएल संवाददाता - भरतपुर
नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ। यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
होलीपर्व सभ्य र व्यवस्थित बनाउन उपत्यकाकाे चेकजाँच कडा बनाइएकाे हाे। होलीलाई लक्षित गरेर आइतबार बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा प्रहरीले चेकिङकाे व्यवस्था मिलाएकाे छ।
सनीराज शाक्य - काठमाडौं
अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए। सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिले नै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - चितवन
धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए। ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ।’
बिएल संवाददाता - कञ्चनपुर
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज (आइतबार) चीन भ्रमणमा जाँदैछन। चैत्र १९ गतेसम्म ९ दिनको यस भ्रमणमा परराष्ट्रमन्त्री श्रेष्ठ बिहान १०:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छन्।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ।
बिएल संवाददाता - राजविराज
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन्।
बिएल संवाददाता - कास्की
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .