बिहिबार, २७ अगस्ट २०२६

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ। निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुर्गा प्रसाईंका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले हतियारसहित पक्राउ परेका मेडिकल व्यवसाय दुर्गा प्रसाईंका दुई जना अङ्गरक्षकलाई रिहा गर्न आदेश दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भ्रष्टाचार अभियोगमा भन्सार अधिकृतसहितका कर्मचारीलाई मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भएका आइसियु बन्द गरेर बिरामी फर्काउँदै छ ‘वीर अस्पताल’ 

चालु भन्दा बढी आइसियु बेड थन्काइएको छ। वीर अस्पतालसँग भिन्न–भिन्न प्रकृतिका बिरामीको उपचार गर्नका लागि ६५ वटा आइसियु बेड छन्। जसमा ४० वटा बेड बन्द गरि राखिएको छ।  

मिनु गोले

मिनु गोले - काठमाडौँ

छोराछोरीसँगै एसइई दिँदै हजुरआमा र आमाहरु

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उनी मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उनी यहाँसम्म आइपुगेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बाेलायाे छलफल

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बाेलाइएकाे सभापति रामहरी खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई समेत बोलाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगर भन्सारका तत्कालीन प्रमुख र अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर, ८४ लाख विगो माग

आयोगले विराटनगर भन्सार कार्यालयमा जाँचपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको समानको जाँचपास गर्नेक्रममा न्यून बिजकीकरण गरी ८४ लाख ५५ हजार ६०५ रुपैयाँ नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

योजना आयोगका सदस्यलाई प्रधानमन्त्रीले भने- विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुस्

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते, घर जलेर नष्ट

चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

केजरीवाल पक्राउबारे अमेरिकाले भन्याे- नजिकबाट नियालिरहेका छौँ

अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीलाई नजिकबाट नियालिरहेको बताएको छ। भारत सरकारलाई निष्पक्ष, समयसापेक्ष र पारदर्शी कानुनी प्रक्रियाका लागि प्रोत्साहन गर्नेसमेत बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुचाेकाे मूल्य घटेपछि...

इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल (इलाम)

साइकलमा प्लास्टिक बेचेर कराेडाैंका मालिक बनेका गजुरेल

एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो। निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

ढोलाहिटी घटना: अपशब्दबाट सुरू भएको विवाद हत्यासम्म

पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका–२, सेखुवा स्थायी वतन भई हाल ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङको साकेला गाउँपालिका–२ सेखुवा स्थायी वतन भई ललितपुर–१५ खुमलटार बस्ने होटल सञ्चालक वर्ष ३० का सुलभ राई रहेका छन्।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

आन्तरिक पर्यटकको रोजाइमा नेपालगञ्जको वाटरपार्क, बढ्न थाल्याे चहलपहल

‘यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, ‘वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

साधना महिला पत्रकारिता पुरस्कारबाट ६ महिला सम्मानित, ‘आन्जु’को बिमोचन

साधाना महिला पत्रकारिताबाट सम्मानित हुनेहरूमा  गोरखापत्र दैनिकका पत्रकार यलु जोशी, समाचार पत्रकी प्रधान सम्पादक  भगवती तिमल्सिना, नेपाल टेलिभिजनकी पवन वर्षा शाह, मेट्रो एफ एमका कार्येक्रम प्रस्तोता रिता महर्जन, नयाँ पत्रिकाकी शान्ति तामाङ र स्वतन्त्र फोटो पत्रकार सुनी बनेपाली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारको नीतिमा सुधार आउनुपर्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

२३ प्रहरी एकाएक गायब, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं