‘नवीनतम’ कार्यमा युवालक्षित बजेट आवश्यक: मन्त्री श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम कार्यमा युवालक्षित बजेट ल्याइने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज आयोजित ‘बे्रन ड्रेन भरर्सेज गेन’ : नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने बताए।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक