बागलुङ बस दुर्घटनाप्रति राष्ट्रियसभा सदस्य राेकायद्वारा दु:ख व्यक्त
बाग्लुङमा आज भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेस कर्णालीका महामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायले गहिरो दुःख व्यक्त गरेका छन्।
बिएल संवाददाता - बाग्लुङ