दुबई पुगेर आङ्काजीले- संघीयताले देश नटुक्रिँदैन
शेर्पाले राज्यले पहिचान नस्विकार्दा भारतबाट पाकिस्तान टुक्रिएको उदाहरणसमेत दिए। उनले धार्मिक र भाषिक पहिचान नस्विकार्दा पाकिस्तान र बङ्गलादेश टुक्रिएको बताए।
बिएल संवाददाता - युएई