बिहिबार, २७ अगस्ट २०२६

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

खानेपानीकाे समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु: मन्त्री राई

उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए। ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु’, मन्त्री राईले भने। ध

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

बागमती प्रदेशसभाको बैठक २९ गते बस्ने

यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

इटहरीमा माेटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी– ८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। मृतक दुवै काका भतिजा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ। कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोशी र गण्डकीका केही भागमा हिमपातकाे सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँ महिला जेसीजद्वारा पत्रकारदेखि खेलाडी सम्मानित

११४औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँ महिला जेसीजले नारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। समाज र राष्ट्रका लागि विभिन्न क्षेत्रबाट ऐतिहासिक र साहसिक कार्यहरु गरेको भन्दै महिलाहरुलाई सम्मान गरेको अध्यक्ष स्तुती बुढाथोकीले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

संकलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ। आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

पशुपतिनाथ पुगेर राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन्। उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामूहिक स्याउ खेतीका लागि महासचिव विप्लव जुम्लामा 

पार्टीको निर्णयअनुसार जुम्ला पुगेका उनले हिमा गाउँपालिकाको पाथरखोला गाउँको लेखनेर रहेको हडुल्यामा स्याउ बगैंचा निर्माण गर्न जुम्ला पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पशुपतिमा माेबाइल ‘क्रेज’ (तस्बिरहरू)

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिएको छ। पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

घाटमा गाडिएको अवस्थामा निकालियाे बालकको शव, हत्या आशंकामा बुवाआमा पक्राउ

वीरगञ्ज महानगरपालिका-१३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दीलिप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

पशुपतिमा जे देखियाे (तस्बिरहरू)

महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ। पाशुपत क्षेत्रलगायतका विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिलि पारिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

रविन भण्डारी

रविन भण्डारी - काठमाडौं

‘महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा महाशिवरात्रि: गाँजामा रमाउँदै साधुसन्त (तस्बिरहरू)

आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजनहरूले दर्शन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज देशभरकाे माैसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टुँडीखेलमा सेना दिवसः कस्ताे छ सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदन किरातीकाे आत्मरति- म कुनै दाग नलागी निस्किन पाएँ

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ