कारागारमा कैदी काेचाकाेच...
रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ।
बिएल संवाददाता - त्रिवेणी (रुकुम पश्चिम)
रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ।
बिएल संवाददाता - त्रिवेणी (रुकुम पश्चिम)
‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले विभिन्न विहारका दिपंकर बुद्ध, तारा लगायत अन्य देवीदेवता, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्यभिक्षु तथा बज्राचार्य आदिलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको कथन छ।
बिएल संवाददाता - ललितपुर
जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएकाहरु फेरि सम्पर्कविहीन भएका छन्। सोही गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका पाटनमा सम्पर्कविहीन भएका हुन्।
बिएल संवाददाता - जुम्ला
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका- ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राति आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिइकन बेहुलासहितको जन्ती फिर्ता गएको छ।
बिएल संवाददाता - पर्सा
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रिकाे नाममा पशुपति क्षेत्रमा गाँजा बेचबिखन गरे कारबाही हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर साह बालेनले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए।
बिएल संवाददाता - काठमाडाैं
एकेडेमीले जारी गरेको विज्ञापनअनुसार ग्राफिक डिजाइनर २ जना, सोसल मिडिया म्यानेजर १ जना, सोसल मिडिया ह्यान्डलर चार जना र भिडियो ग्राफर–भिडियो एडिटर पाँच जना, हेयर ड्रेसर–स्टालिस्ट पाँच जना र रिसेप्सनिस्ट १२ जना कर्मचारी मागेको हो।
बिएल संवाददाता - काठमाडाैं
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।
बिएल संवाददाता - मलेखु
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको केही भू-भागलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
दुर्घटनामा परेर एक महिलासहित पाँच जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले बिएल नेपाली सेवालाई जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा खसेको प्रहरीले जनाएको हो।
बिएल संवाददाता - धादिङ
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ। गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन लागेको हो।
बिएल संवाददाता - तनहुँ
घुमन्ते भिसा (भिजिट भिसा)मा ‘रुस पाठइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका- १ घर भई हाल काठमाडौँको टोखा नगरपालिका- ११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
चितवनको एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिका शालीन पोखरेलको अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
मोरङको पथरीशनिश्चरे- ७ लामाटोलीमा १५ वर्षीय किशोरी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका धीरेन्द्र चौधरीलाई प्रहरीले सार्वजनिक गरेकाे छ। जिल्ला प्रहरी कार्यालय माेरङले मंगलबार दिउँसाे पत्रकार सम्मेलन गरेकाे हाे।
बिएल संवाददाता - माेरङ
गएराति करिब १० बजे सन्जना भन्ने १५ वर्षीय ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पाता–पातामा प्रहार गरी विभत्स हत्या गरिएकाे थियाे। राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए।
बिएल संवाददाता - मोरङ
‘यतिबेला कांग्रेसलाई नफालेको भए हामी सबै डुब्ने थियौँ। कांग्रेसलाई रेस्पेक्ट गर्ने मान्छे हुँ म तर फाल्नैपर्छ अहिले,’ नेकपा एसका नेतासमेत रहेका उनले भने, ‘कांग्रेसले साह्रै बदमासी गर्यो।’
बिएल संवाददाता - काठमाडाैं
रहस्यमय तरीकाले एक किशोरीको विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ।
तेजन खड्का - मोरङ
सांसद सुनिल शर्माले मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्या प्रकरणकाे गहन छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्।
बिएल संवाददाता - मोरङ
मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।
बिएल संवाददाता - मोरङ
१ .
२ .
३ .
४ .
५ .