बिहिबार, २७ अगस्ट २०२६

शालीनकाे परिवारलालाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले सामाजिक सन्जालमार्फत् पाेखरेल परिवारलाई यस्ताे बताएका हुन्। शालीनकाे मृत्युले गम्भीर र दुखी तुल्याएकाे प्रधानमन्त्रीकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुबा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ। सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’, ब्राजिलका श्रममन्त्रीले गरे उद्घाटन

ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालेनलाई कवाडी व्यवसायीले भने- कवाडीमाथि डोजर चलाउन बन्द गर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको गैरकानुनी कार्यको विरुद्धमा काठमाडौँका कवाडी व्यवसायीहरु आन्दोललित भएका छन्। आज सडकमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडी नै धर्ना दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी जग्गा प्रकरण: मालपोत कार्यालयकाे फाइल झिकाउन सर्वोच्चकाे आदेश

सर्वोच्चले शुक्रबार जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई, रुविनले गरे ह्याट्रिक

प्रतियोगितामा जुम्लाका रुविन भण्डारीले ह्याट्रिक गरे भने जुम्लाका महेन्द्र शाहीले एक गोल गरे। निर्धातिर ९० मिनेटको खेलमा हुम्लाले कुनै पनि गोल गर्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

व्यवसायीहरु काठमाडौँ महानगरबाट आतंकित भएका छन्: प्रभु साह

उनले व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृह मन्त्रालयको ध्यानाकार्षणसमेत गराए। कसैलाई पनि गैरकानुनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने साहको तर्क छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ: देउवा

‘भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउनेछ’, सभापति देउवाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

१४ महिनामा देश र विश्व समुदायले देख्ने गरी मानकहरू स्थापित भएका छन्: प्रधानमन्त्री

‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते संसदमा सम्बोधन गर्ने

आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई जनाकारी गराएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा उठाएको विषयमा २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको ११ लाख बढी नगदसहित सर्लाहीबाट एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले  प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद नेपाली रुपैयाँ १४ लाख दश हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सोलु पुगे सामाजिक अभियन्ताको टोली

अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो। विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

‘होटल पौवा’ले नेपालगञ्जमा पाँच-तारे होटल सञ्चालन गर्दै

पश्चिमी क्षेत्रमा सेवा बिस्तार गर्ने याेजनाअनुसार पाैवाले १३औँ शाखा नेपालगञ्जमा सञ्चालन गर्न लागेकाे हाे। पाँच-तारे हाेटल निर्माणका लागि बिहीबार शिलन्यास भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज