दोदा पुल निर्माण: आठ वर्षमा तीन पिलर मात्रै ठडिए, कहिले हाेला पूरा?
वि.सं. २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन।
बिएल संवाददाता - बेदकोट (कञ्चनपुर)