आइतबार, ११ जनवरी २०२६

गृहमन्त्री श्रेष्ठ ५ दिनपछि ‘डिस्चार्ज’

उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो। गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट निर्वाचित वडा अध्यक्ष परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ

नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काकासँग १ करोड फिरौती माग, तीनजना पक्राउ

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

ललितपुरमा वार्षिक साधारणसभा सम्पन्न

वार्षिक साधारणसभाको प्रमुख अतिथि ललितपुर महानगरपालिका–८ का वडा अध्यक्ष  बाबुरत्न महर्जन थिए भने विशेष अतिथिहरूमा ललितपुर महानगरपालिका वडा–६ का महिला सदस्य उमा बज्राचार्य श्रेष्ठ, वडा–८ की महिला सदस्य लक्ष्मी महर्जन, सौगल टोल सुधार समितिका अध्यक्ष सानुरत्न चित्रकार, सौगः मिसा पुचः का सल्लाहकारहरु समिर कर्माचार्य, अनिस गोपाल बैध र शनिराज शाक्य थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

आयोगका सबै सिफारिस कार्यान्वयनका गर्न प्रयत्न गर्छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय  दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिरूपमा पनि आफूले प्रयास गरिरहेको बताए। उनले आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’

उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताइन्। ‘पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्’ , उनले भनिन्, ‘कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका एकको मृत्यु, २९ जना बिरामी

बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ: माधव नेपाल

सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सङ्घीयतासम्बन्धी विधेयक अगाडि बढाइसकेको छ, अन्तिम फैसला संसद्ले गर्नुपर्छ: प्रधानमन्त्री

‘सरकारले विधेयक अगाडि बढाएको छ, तर त्यसको अन्तिम फैसला संसद्ले गर्नुपर्छ। यसका लागि समेत तपाईं–हाम्रो संयुक्त पहल जरूरी छ’, प्रधानमन्त्री दाहालले भने। उनले सङ्घर्षको कार्यक्रम थाँती राखेर अधिकार प्राप्तिका लागि थप पहलमा केन्द्रित हुन आग्रहसमेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद भएकाे छ। शनिबार राति भन्सार कार्यालयले ६ किलाे सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेकाे विमानस्थल स्राेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पपीडित अझै खुला आकाशमुनि, भन्छन्,- चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो

घाइतेका उद्धार तथा उपचारमा जुन गतिमा तीनै तहका सरकार लागेका थिए, सोही गतिमा अस्थायी आवास निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारण समस्या छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसाेसँगै बढे श्वासप्रश्वासका बिरामी, दलित समुदाय अझ बढी प्रभावित

एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा.किशोर अधिकारी बताए। अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्रधानमन्त्रीकी छाेरीले कुन-कुन व्यापारीसँग कति-कति रकम बुझेकी छिन् सबै प्रमाण मसँग छ- सिंह

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीहरुसँग पैसा बुझ्ने गरेकाे आराेप लगाएका छन्। सिंहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे आराेप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाेलेराेकाे ठक्करबाट माेटरसाइकलमा सवार सोमेश्वर मा‍‍.वि.का शिक्षक र लेखापालको मृत्यु

शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र

पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ। वाग्मती सफाइ महाअभियानको ५५२ औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनतामा नयाँ आशा र उत्साह सञ्चार भएको छ : महासचिव गुरुङ

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा गएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

'अश्लील हर्कतमा रमाउने' डमरूप्रसादलाई मालपोतकाे जिम्मा !

एक महिलासँग दमकमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले आकर्षक अड्डाको जिम्मेवारी दिएको छ। मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ