बिहिबार, २७ अगस्ट २०२६

टिआरसी विधेयक पीडितमैत्री हुनुपर्ने

उनीहरुले पीडकहरु जोगिने गरी विधेयक अगाडि बढाउन खोजिएको आरोप लगाउँदै त्यसले खास द्वन्द्वपीडितले न्याय नपाउने जिकिर गरेका हुन्। विशेषगरी द्वन्द्वप्रभावित कर्णालीका महिलाले सरकारले थामथुम बनाउने गरी विधेयक अगाडि बढाउन खोजेको भन्दै संसद्मा व्यापक छलफल गरी विधेयकलाई पीडितमैत्री बनाएर मात्रै पास गर्नुपर्ने सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बन्दीपुर

मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ। गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

गण्डकीलाई राईनो संरक्षण गोल्डकपको उपाधि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक लाखभन्दा बढी मुद्दा फछ्र्योट गर्न बाँकी

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेकाे सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त मुद्दा फछ्र्योट हुन बाँकी रहेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अछाममा जिप दुर्घटनाः एक बालकको मृत्यु, १४ जना घाइते

अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका– ५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। भने, १४ जना घाइते भएका भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

रौतहटमा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु, ७ जना घाइते

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - राैतहट

‘गुण्डा नाइके’ गणेश लामामाथि अपहरण गरेर २० करोड फिरौती मागेको आरोप

विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौँको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीकाे दाबी- ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब रूपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अलपत्र पुल...

विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ। बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

शाेकमग्न सितापाइला (तस्बिरहरू)

बुधबार बिहान सोलखुम्बुको दूधकुण्ड घर भई सितापाइलाकाे भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या भएको हाे।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडौं

हिँडेर काठमाडौँ आइपुगेका लघुवित्त पीडितले बालुवाटार पुगेर मागे गभर्नर अधिकारीको राजीनामा

देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौँ आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन्। बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ

प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमती र छाेरीकाे हत्यापछि ससुरालाई फाेन गरेर राजुले भनेका थिए- मैले मारेँ , जे गर्नुपर्छ गर्नू

‘मार्ने मान्छे (राजु)ले फाेन गरेर ल मैले स्वास्नी-छाेरी, नातिनी मारेँ। जे गर्नुपर्छ ससुराबा गर्नु है भनेर मलाई फाेन गरेकाे थियाे अनि मैले पुलिसलाई फाेन गरेँ। म पनि घटनास्थलमा पुगेँ। उस (राजु)ले पनि माथि डाँडामा पुगेर झुण्डिएर आत्महत्या गरेछ’, ससुरा इन्द्रजितले भने।

रविन भण्डारी

रविन भण्डारी - काठमाडौं

सितापाइला हत्या प्रकरण: श्रीमती र दुई छाेरीकाे हत्या गरेर श्रीमानले गरे आत्महत्या, जंगलमा शव फेला

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित बुधबार बिहान राजु घिमिरेले श्रीमती र दुई छाेरीकाे हत्या गरेर आफू आत्महत्या गरेकाे प्रहरीले बिएल नेपाली सेवालाई जानकारी दिए। प्रहरीका अनुसार श्रीमानले तीन जनाकाे शव घरभित्र र राजु घिमिरेकाे शव नजिकैकाे जंगलमा शव भेटिएकाे छ। 

रविन भण्डारी

रविन भण्डारी - काठमाडौं

काठमाडौँको सितापाइलामा घरभित्र ३ जनाको शव फेला

काठमाडौँ प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित सितापाइलाकाे एक घरभित्र तीन जनाको शव फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आत्मदाहको प्रयास गरेकी मायाको मृत्यु, श्रीमान प्रहरीकाे नियन्त्रणमा

आफ्नो र पाँच वर्षीया छोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। निजकी छोरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मर्स्याङ्दी गाउँपालिका-९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक