स्वयम्भूमा अक्षरारम्भदेखि पूजा–आराधनासम्म (तस्बिरहरू)
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई अक्षरारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
रविन भण्डारी - काठमाडौं