राष्ट्रपति पौडेलद्वारा माघ २२ गते दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं