पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो
दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ। अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ।
बिएल संवाददाता - दैलेख