पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको आवश्यक सहयोग रहन्छ: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री खड्काले भने, ‘पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।’
बिएल संवाददाता - काठमाडौं