कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या
कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो। आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)