गायक वैद्यलाई गीतसङ्गीतमार्फत श्रद्धाञ्जली
गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसङ्गीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
बिएल संवाददाता - काठमाडाैं