रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै रास्वपाले बुझायाे परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र
रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो।
बिएल संवाददाता - काठमाडौं