राष्ट्रपति पौडेलसँग जर्मनीको एफईएसका अध्यक्षको शिष्टाचार भेट
राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं