पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा, जथाभावी शतबीज नछर्न आग्रह
आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ। कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ।
बिएल संवाददाता - काठमाडौं