दोलखामा एक किशोर मृत फेला
दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्।
बिएल संवाददाता - दोलखा
दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्।
बिएल संवाददाता - दोलखा
सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन्।
बिएल संवाददाता - चितवन
क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे।
बिएल संवाददाता - काठमाडाैँ
आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गरे।
बिएल संवाददाता - जनकपुरधाम
रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
वीर अस्पतालका कर्मचारीले तलब नाएपछि अस्पतालको आर्थिक प्रशासन र कर्मचारी प्रशासनमा तालाबन्दी गरेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत कर्मचारीले तालाबन्दी गरेका हुन्। उनीहरुले आठ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि तलाबन्दी गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
होटलमा काम लगाउने भन्दै भारतमा पुर्याएर एक व्यक्तिको मृगौला निकालिएको घटना सार्वजनिक भएको छ। मम पसलमा काम लगाइदिने र मासिक ३० हजार रुपैयाँ तलब दिने भन्दै भारतको कलकत्ता पुर्याइ झक्याएर मृगौला झिकिएको हो।
बिएल संवाददाता - काठमाडौं
रकम लिएर वैदेशिक रोजगारमा नपठाएको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएका थिए। त्यसपछि पीडितहरुले आफूहरु ठगिएको थाहा पाएर वैदेशिक रोजगार विभागमा निवेदन दिएको थिए। साेही आधारमा उनलाई साेमबार शंखमुलबाट पक्राउ गरिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
भवन निर्माण तथा नक्सापास कार्यविधि -२०८०, प्राविधिक फिल्ड भत्ता कार्यविधि-२०८०, भुकम्पीय जोखिम मूल्यांकन सम्बन्ध मापदण्ड-२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए।
बिएल संवाददाता - जुम्ला
आन्दोलनमा सहभागी आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्बाद बनाउने काम भइरहेकाले यसलाई रोक्नुपर्ने बताइन्।
बिएल संवाददाता - काठमाडौं
छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएको मन्त्री सादउले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ।
बिएल संवाददाता - काठमाडौं
इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ। प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन्।
बिएल संवाददाता - टाेकियाे
रूस-युक्रेन युद्धमा परेर थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो। मृतककाे नाम भने सार्वजनिक भएकाे छैन।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।’
बिएल संवाददाता - काठमाडौं
देशका ७५३ वटै स्थानीय तहमा अधिकृत स्तरको एक र दुई जना सहायक स्तरका कर्मचारीसहितको रोजगार सेवा केन्द्र छ। तर वैदेशिक रोजगारसम्बन्धी सबै काम म्यानपावर कम्पनी र कन्सल्टेन्सीले गरिरहेको अवस्था छ।
बिएल संवाददाता - जुम्ला
सभापति लामिछानेले कान्तिपुरमा प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन नसक्ने भन्दै सांकेतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएका छन्।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .