सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ।
बिएल संवाददाता - उदयपुर
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ।
बिएल संवाददाता - उदयपुर
इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ।
बिएल संवाददाता - फिक्कल
तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - ललितपुर
‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने भन्दै बुधबार विभागमा घेराउ गर्न पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हाे। प्रहरीकाे धरपकडमा १ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाकको प्रायोजन गरेको छ।
बिएल संवाददाता - काठमाडौं
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो।
बिएल संवाददाता - काठमाडौं
जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार रु ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेटसमेत थप गरी रु १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ जिल्ला अदालतबाट प्रहरी थुुनुवामा रहेका एक जना थुनुवा फरार भएका छन्। महानगरीय प्रहरी वृत्त काठमाडौंमा रहेका एक थुनुवा बुधबार फरार भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो।
बिएल संवाददाता - मुस्ताङ
हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो।
ज्योति देवकोटा - टोकियो
तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाैँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो। उक्त घटनामा दुई प्रहरी घाइते भएका छन्।
बिएल संवाददाता - मकवानपुर
न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। ‘नगरपालिकाको तीन वडाका जनताका लागि कर्णाली सधैँ अभिशाप बनेर बसेको छ। बर्सेनि त्यसैको पीडामा नागरिक छन्’, उनले भने, ‘कहिले योजना नभएर नदी नियन्त्रण हुँदैन। कहिले ठेकेदार फरार भएर काम हुँदैन।’
बिएल संवाददाता - कैलाली
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल सुरू भएको हाे।
ज्योति देवकोटा - काठमाडौं
‘उपचारमा त्यहाँ रु सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भनेे, ‘तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन।’
बिएल संवाददाता - इलाम
चार लाख तिर्न नसक्दा इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना महिना दिनदेखि अस्पतालमै बस्न बाध्य भएका छन्।
बिएल संवाददाता - इलाम
रूस–युक्रेन युद्धमा परी मृत्यु भएका तीन नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत रही युद्धमा होमिएका थप तीन नेपाली युवाको मृत्यु भएको थियो। यससँगै रोजगारका लागि रूसी सेनामा भर्ना भएका नेपालीको मृत्यु हुनेको संख्या १० पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .