वैदेशिक हस्तक्षेपले राजनीतिक अस्थिरता आउन सक्ने खतरा छ: झलनाथ खनाल
पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उनले बताए।
बिएल संवाददाता - काठमाडौं