सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्छ: मुख्यमन्त्री शाह
ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, ‘प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन।’
बिएल संवाददाता - सुदूरपश्चिम