लमजुङमा क्रिसमसको सामूहिक भोज खाएका एकको मृत्यु, २९ जना बिरामी
बेँसीसहर नगरपालिका–४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए
बिएल संवाददाता - लमजुङ