बाजुराकी रोकायाले स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमै जन्माइन् बच्चा
सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्। उनले भनिन्, ‘आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ।’
बिएल संवाददाता - बाजुरा