बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न हुँदैन: केपी ओली
’बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ। सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ’, उनले भने।
बिएल संवाददाता - गोरखा