नार्क र चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका पदाधिकारीबीच सहकार्य विस्तारबारे छलफल
छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, नार्कले विकास गरेका कृषि प्रविधिहरु, अनुसन्धानयोग्य समस्याहरु, भावी कार्यदिशा एवम् सिचुवान एकेडेमी र नार्कबीच समन्वय र सहकार्य हुनसक्ने सम्भाव्य विषयहरुबारे आफ्नो धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं