बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनीति गर्न मन लागेको भए पार्टी खोल्न सुझाव दिएका छन्।
जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खाेजेकाे भन्दै उनले यस्ताे सुझाव दिएका हुन्।
नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पार्टी खोल्न र चुनाव लडेर अधिकार संविधानले दिएको अधिकार प्रयाेग गर्न भने।
‘अझै पनि जाेरजबर्जस्ती गर्न खाेजियाे भने त्याे जनतालाई सैह्य हुने छैन’ प्रचण्डले भने ‘यसअघि पनि पटक पटक ज्ञानेन्द्रले मूर्खता गरिसकेका छन्। फेरि अर्काे मूर्खता नगरे हुन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया