बिएल संवाददाता
तराई मधेस जागरण अभियानका क्रममा तराईमा खटिएका माओवादीका शीर्ष नेताहरू कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किएका छन्।
पछिल्लो समय राजावादीहरूको सक्रियता बढ्दै गएपछि माओवादीले जागरण अभियान नै स्थगित गरेर सबै नेताहरूलाई काठमाडौं निर्देशन दिएको थियो।
कार्यक्रम स्थगित गरेर आज बस्ने भनिएको माओवादी पदाधिकारी बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको एक नेताले बताए। उनका अनुसार सबै नेताहरू काठमाडौं आइनपुगेकाले बैठक भोलिका लागि सारिएको हो।
पदाधिकारी बैठक सरेपनि भएपनि पार्टी अध्यक्ष प्रचण्डले काठमाडौंमा उपलब्ध नेताहरूलाई आजै खुमलटारमा जमघटका लागि बोलाएका स्रोतले बतायो।
प्रचण्डले सबै नेताहरूलाई काठमाडौं केन्द्रीत हुन् र अबका आन्दोलनहरू पनि काठमाडौं केन्द्रीत गर्ने निर्देशन दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया