बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।
आइतबार अपराह्न उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौं अवतरण गरेका हुन्।
राप्रपा उच्च स्रोतका अनुसार उनी यतिबेला विमानस्थलको अति विशिष्ट कक्षमा राजावादी दलका उच्च शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनीसँग वार्तामा छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष कमल थापा।
पूर्वराजाको स्वागतका लागि राजावादीहरू विमानस्थल क्षेत्रमा भेला भएका छन्। शाहलाई विमानस्थलबाट र्यालीसहित सिधै उनको निजी निवास निर्मल निवास पुर्याइने राप्रपाले जनाएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया