बिएल संवाददाता
नेकपा एमालेले संसदमा राजावादी सांसदहरूले पूर्वराजालाई राजा शब्दले सम्बोधन गरेकोमा आपत्ति जनाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद हेमराज राईले राजतन्त्र हटिसकेको देशको संसदमा राजा शब्द प्रयोग गरिएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे।
उनले भने, ‘नेपालमा अहिले राजा छैनन्, तर हिजो सदनमा कतिपय माननीयले राजा र राजाको सन्देश आदि पदावली प्रयोग गर्नुभएको छ। यो असंवैधानिक पदावली सदनको रेकर्डबाट हटाउन माग गर्छु।’
त्यस्तै हिजो मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद सूर्य थापाले पनि संसद्भित्र राजा उच्चारण नगर्न रूलिङ गर्न माग गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया