बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न मन्दिरहरू दर्शनका लागि गाेरखा जान लागेका छन्। यसै साता भ्रमणमा निस्किनेबारे उनका संवाद सचिव डा. फणिराज पाठकले सूचना जारी गरेका छन्।
उनका अनुसार ज्ञानेन्द्र शाह सपरिवार गोरखनाथ, गाोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनमा सहभागी हुनेछन्।
यसअघि उनी एक महिनासम्म पाेखरातिरका मन्दिरहरू दर्शन गरेर फागुन २५ गते काठमाडौं फर्किएका थिए।
उनी फर्किँदा राजावादीहरूले ठूलाे जुलुश निकालेर उनलाई निर्मल निवाससम्म छोडेका थिए।
गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनले दिएकाे सन्देशलाई लिएर अहिले राजनीतिक ध्रुबिकरण र बहस बाक्लिरहेका बेला उनी फेरि भ्रमणमा निस्किन लागेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया