बिएल संवाददाता
अमेरिकाले कानुनविपरीत काम गर्नेहरूलाई देशबाट निकाला गरिने भन्दै चेतावनी दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै यसबारे सचेत गराएको हो।
अमेरिकी भिसा जारी भइसकेपछि पनि त्यसको जाँचबुझ नरोकिने भन्दै दूतावासले अमेरिकी कानुन र आप्रावसन सम्बन्धि कानुनहरूको पालनाबारे भिसाबाहकहरूलाई चेतावनी दिएको छ।
‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं’ दूतावासले भनेको छ ‘र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया