बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्राधिकरण परिसर क्षेत्र वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाउने निर्णय गरेपछि सरकारको निर्णयको सर्वत्र विरोध भइरहेको छ।
कुलमानको समर्थनमा विभिन्न समूहले आन्दोलनको तयारी गरेपछि प्राधिकरण परिसर रत्नपार्क वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो।
प्राधिकरण क्षेत्र वरपर बिहानैदेखि ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया