बिएल संवाददाता
प्रतिपक्ष दलहरूले संसद चल्न नदिने भएका छन्। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको बैठक बस्दैछ।
सरकारले एकपछि अर्को असंवैधानिक निर्णयहरू गर्दै गएको भन्दै त्यसको विरोधमा विपक्षीहरूले संसद अवरोध गर्ने निर्णय गरेका हुन्।
बुधबार बिहान नेकपा माओवादीको नेतृत्वमा उसकै संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले हालैमात्र नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो। सत्ता पक्षकै नेताहरू र विपक्षी दलहरूले समेत त्यसको चर्को विरोध र आलोचना गरेका छन्।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी थिए।
उनीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया