बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको राष्ट्रिय युवा संघको स्वयंसेवक भेलामा सहभागी भएका छन्।
युवा संघले काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्न प्रधानमन्त्री ओली बुधबार दिउँसो तीनकुने पुगेका हुन्।
त्यहाँ युवा संघका कार्यकर्ताहरूले ‘ओलीबा वि लभ यु’ को नारा लगाएका थिए।
यता प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेपछि संसद बैठक दुईपटक बसेर स्थगित भएको छ।
संसद बहिष्कार गरेर पार्टीको युवा दस्ताको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्रीको प्रतिपक्षी दलहरूले आलोचना गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया