बिएल संवाददाता
चारदलीय समाजवादी मोर्चाले जनताको धेरै ठूलो त्याग र बलिदानबाट स्थापना भएको गणतन्त्रविरुद्धमा गरिएको षड्यन्त्रविरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्ने निर्णय गरेको छ।
बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले १५ गतेको प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने तयारी गरेको मोर्चाका नेता महेन्द्र राय यादवले बताए।
राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस बिहान ११ बजे शान्तिबाटिकामा भेला हुने र त्यहाँबाट भृकुटी मण्डपमा पुगी आमसभामा परिणत गर्ने मोर्चाको तयारी छ।
त्यस्तै मोर्चाको बैठकले प्रदर्शनको नारासमेत तय गरेको छ। मोर्चाको नारामा कुलमान घिसिङ पनि थपिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया