बिएल संवाददाता
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरू उच्छृङ्खल बनेका छन्। उनीहरूले सर्वसाधारण नागरिकको घरमा ढुङ्गामुढा हानेर छियाछिया बनाइदिएका छन्।
त्यस्तै उनीहरूले त्यही घरमा आगो पनि लगाइदिएका छन्। उक्त आगो निभाउन गएको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका थिए।
त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो। अहिले पनि तीनकुने रणमैदान बनिरहेको छ। प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी गाेलीसमेत प्रहार गरेकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया