बिएल संवाददाता
नेपाल प्रहरीले शुक्रबारको राजावादी आन्दोलनका क्रममा आतंक फैलाउने, लुटपाट र चोरीमा संलग्नहरूको खोजी तिव्र पारेको छ।
प्रहरी प्रधान कार्यालयले तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको भिडियो फुटेजका आधारमा खोजी गरिरहेको छ।
त्यस्तै प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि कोहीकसैसँग तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) भएमा प्रहरीलाई उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ।
प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने कुरामा पनि विश्वस्त रहन आग्रहसमेत गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया