बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
तीनकुनेको हिंसात्मक आन्दोलनमा जोडिएको आरोपमा पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्न लागिएको हो। उनीहरूलाई १० दिन हिरासतमा राख्ने अनुमति माग गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
यता मिश्र र राणासहित ११ जनालाई भने राज्यद्रोहको कसुरमा पनि अनुसन्धान गरिने भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया