बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक गणतन्त्रमा जनताले सरकारलाई प्रश्न गर्न पाउने र सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले राजतन्त्रमा हुकुम नै कानुन हुने भन्दै लोकतान्त्रिक गणतन्त्रमा जनताले प्रश्न गर्न पाउने बताएका हुन्।
‘म आग्रह गर्न चाहन्छु जनताबाट निर्वाचित पद्धति जनताको नियन्त्रण रहन्छ। जनताले प्रश्न गर्न पाउँछन्। जुन पद्धतिले जनताबाट निर्वाचित प्रतिनिधिले जवाफ दिनुपर्छ। आलोचनालाई स्वीकार गर्नुपर्छ। पद्धतिविरुद्ध, संविधान भन्दामाथि राजतन्त्र पद्धति नै उचित होला भनेर भ्रममा परियो भने देश थप अँध्यारोतर्फ जान्छ,’ उनले भने।
उनले पद्धतिलाई ठिक गर्न, कमजोरीलाई सुधार गर्न र यसैलाई असल लोकतान्त्रिक रुपमा विकसित गर्नुपर्ने उनको भनाई छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया