बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा सांसदहरूबीच संसदमै चर्काचर्की परेको छ।
ओलीले बोल्न समय पाएको बेलामा पूर्वराजाको बारेमा प्रसंग निकालेपछि राप्रपा सांसदहरूले उठेर विरोध गरेका थिए।
त्यसपछि प्रधानमन्त्री केपी ओलीले झर्किँदै जवाफ दिएका छन्। उनले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई दोषका आधारमा कारबाही गरिने चेतावनी दिए। उनले गलत काममा संलग्न भएमा पूर्वराजालाई पनि नछोड्ने चेतावनी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया