बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखलाई भेटेका छन्।
सिंहदरबारस्थित सभामुख देवराज घिमिरेलाई भेट्न उनी उपसभापति डोलप्रसाद अर्यालसहित नेताहरूलाई लिएर पुगेका थिए।
सोमबारमात्रै उनी औपचारिकरुपमा पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। त्यसपछि उनले सभामुखलाई भेटेका हुन्।
गत पुसमा उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपछि उनको सांसद पनि निलम्बन भएको थियो।
सबै ठाउँका अदालतलहरूले उनलाई धरौटीमा छोडेको थियो। यसरी साढे पाँच महिनापछि रवि फेरि सार्वजनिक राजनीतिक जीवनमा सक्रिय भएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया